काठमाडौँ । संघीय संसदअन्तर्गत शुक्रबार दुवै सदनको संयुक्त बैठक बस्दैछ। आज साँझ ५ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन्।
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७९ माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने सम्बोधनको प्रति टेबुल गर्नेछन्।
राष्ट्रपतिबाट हुने सम्बोधनको लागि गंगाकुमारी बेल्वासेले धन्यवादको प्रस्ताव पेश गर्नेछिन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?
नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक