सशस्त्र प्रहरी नायव महानिरीक्षकमा चार जना बढुवा सिफारिस

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, ०७ : २१
सशस्त्र प्रहरी नायव महानिरीक्षकमा चार जना बढुवा सिफारिस

काठमाडौ । सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चार जना बढुवा सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा बढुवा सिफारिस भएका हुन् । 

बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस