काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक माघ २९ गते बस्ने भएको छ।
गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो। बैठक च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानस्थित पार्टी कार्यालयमा हुनेछ।
पार्टी एक केन्द्रीय कमिटी सदस्यका अनुसार उक्त बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे छलफल गर्ने तयारी छ।
यस्तै, एमालेले बैठकको एजेन्डा तयगर्नका लागि भने माघ २६ गते सचिवालय बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)