छहरीखोलामा ट्रस पुल निर्माण

आइतबार, २४ असार २०७५, १६ : ०८
छहरीखोलामा ट्रस पुल निर्माण

म्याग्दीको धौलागिरि गाउँपालिका ४ र ६ को सिमानामा पर्ने छहरी खोलामा ट्रस पुल निर्माण गरिँदै । तस्बिर : सन्तोष गौतम, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस