काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट एक समूहले विद्रोह गरेको छ ।
सो पार्टीका उपाध्यक्ष लाक्पा तामाङ समूहले पार्टी परित्याग गरेर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने तयारी गरेको हो ।
त्यसका लागि लाक्पा समूहले आइतबार दिउँसो राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
लाक्पाले आफूहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेको जानकारी दिँदै राप्रपा नेपालको अब औचित्य सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ