एजेन्सी । अमेरिकी कम्पनी जनरल एटोमिक्सले युक्रेनलाई जम्मा एक डलरमा दुईवटा रीपर एमक्यू–९ ड्रोन उपलब्ध गराएको छ ।
द वाल स्ट्रीट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै दिएको खबरअनुसार, यो ड्रोन किनेपछि युक्रेन सरकारले त्यसको डेलिभरीमा १ करोड डलर खर्च गर्नुपर्नेछ ।
अनि ड्रोनको मर्मतसम्भारका लागि युक्रेनले वर्षको ८० लाख डलर पनि दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ माघ २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता