विश्वकपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेलहरु

शनिबार, २३ असार २०७५, १५ : ०३
विश्वकपमा आज क्वाटरफाइनलका अन्तिम दुई खेलहरु

काठमाडौं । विश्वकप २०१८ अन्तर्गत आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेलहरु खेलिंदै छन् ।

गए राति फ्रान्सले उरुग्वेलाई २-० तथा बेल्जियमले ब्राजिललाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । आजका खेलहरु:

पहिलो खेल

इंग्ल्यान्ड विरुद्ध स्विडेन
समय : ७.४५ बजे

दोस्रो खेल 

क्रोएसिया विरुद्ध रुस
समय : ११.४५ बजे

आजका दुवै खेलको नतिजा अनुमान लगाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस