विश्वकप फुटबल

बेल्जियमसँग हार्नु पर्यो ब्राजिलले

सूर्यप्रकाश कँडेल

शनिबार, २३ असार २०७५, ०१ : ५१
बेल्जियमसँग हार्नु पर्यो  ब्राजिलले

चितवन l जारी विश्वकप फुटबलको क्वार्टरफाइनल खेलमा बेल्जियमले ब्राजिललाई हराउँदै आफुलाई अन्तिम चारमा सुरक्षित गरेको छ l

बेल्जियमले एकको विरुध्द दुई गोल गर्दै ब्राजिललाई घर फर्काएको हो l सेमीफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ l

प्रतिक्रिया दिनुहोस