काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।बैठक अहिले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो ।
प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन पछिको यो पहिलो बैठक हो ।बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग