काठमाडौं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फता जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा
चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा
ठुलो सङ्ख्यामा प्रहरी कर्मचारीहरूको सरुवा
२५ उपसचिवको सरुवा, को कहाँ ?
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)
एकैपटक २१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?