काठमाडौं । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।
सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ ।
डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई एक हप्ताभित्र टुंग्याउनुपर्छ : मन्त्री गिरी
महिला न्यायाधीशका काम तुलनात्मकरूपमा विवादरहित छन् : कानूनमन्त्री गिरी
एमालेका मागमा सरकार गम्भीर रहेको महसुस : पदम गिरी
विपिन जोशीको उद्धारमा सरकार गैरजिम्मेवार : पदम गिरी
कालोबजारीलाई सरकारले प्रश्रय दिएको एमालेको आरोप
मिटरब्याजमा ठूला नेतासमेत संलग्न रहेका एमाले प्रमुख सचेतक गिरीकाे आराेप