काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ ।
जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मङ्गलबार खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो ।
वार्ता सानो भर्याङस्थित श्रेष्ठ निवासमा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै