सुन्तलाको विरुवा विक्रि

विहीबार, २१ असार २०७५, १५ : ४५
सुन्तलाको विरुवा विक्रि

म्याग्दी फगामका कृषकलाई सुन्तलाको विरुवा विक्री गरिँदै । विगत ५ बर्षअघि स्थापना गरेको कृषक जोकबहादुर विकको नर्सरीबाट असार महिनामा १९ हजार बढी सुन्तलाका विरुवा विक्री भएको छ । तस्बिर : कमल खत्री, म्याग्दी, रासस

प्रतिक्रिया दिनुहोस