विश्वकप २०१८ को क्वाटरफाइनल खेलहरु कहिले कतिबेला ?

सफल खबर संवाददाता

विहीबार, २१ असार २०७५, १५ : २३
विश्वकप २०१८ को क्वाटरफाइनल खेलहरु कहिले कतिबेला ?

काठमाडौं  विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् । क्वाटरफाइनल खेलको समय र मिति यस प्रकार रहेको छ :​

पहिलो क्वाटरफाइनल : उरुग्वे विरुद्ध फ्रान्स
मिति: जुलाई ६,     समय : ७.४५ बजे

दोस्रो क्वाटरफाइनल : बेल्जियम विरुद्ध ब्राजिल
मिति: जुलाई ६,    समय ११.४५ बजे

तेस्रो क्वाटरफाइनल : स्विडेन विरुद्ध इंग्ल्यान्ड
मिति: जुलाई ७,    समय: ७.४५ बजे

चौथो क्वाटरफाइनल : रुस विरुद्ध क्रोएसिया
मिति: जुलाई ७,    समय ११.४५ बजे

प्रतिक्रिया दिनुहोस