झापा । झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
मंगलबार राति भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय वीर बहादर भुजेलको घरमा डेरा गरी बस्ने वर्ष घिसिङले श्रीमति प्रमिलालाई खाना नपकाएको कारण झैझगडा गरी पेटमा लात्तीले हानेका थिए । प्रहरीले घिसिङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु