कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, ०७ : १२
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राती सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना  तथा तराईका केही

प्रतिक्रिया दिनुहोस