सरकारको न्युनतम कार्यक्रम : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

सफल खबर संवाददाता

आइतबार, २४ पुस २०७९, २२ : २४
सरकारको न्युनतम कार्यक्रम : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए । 

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस