आज कति छ डलरको भाउ ?

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, ०८ : ०६
आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४० पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९८ पैसा हुँदा बिक्रीदर ९० रुपैयाँ ३९ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस