लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, १४ : ३७
लुम्बिनी प्रदेशसभा सदस्यले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् ।

८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा नै शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस