काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की कान्छी छोरी तथा स्वकिय सचिव गंगा दाहाललाई सरकारी निवासको साँचो हस्तान्तरण गरेका छन् ।
ज्योतिषीले जुराएको साइतमै बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए । बालुवाटार प्रवेशअघि प्रधानमन्त्री प्रचण्डले पूजापाठसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ पुस २०७९, १९ : ४८
लेखकबाट थप