बालुवाटारबाट निस्केका प्रचण्ड बालकोट जाँदै

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, १३ : १३
बालुवाटारबाट निस्केका प्रचण्ड बालकोट जाँदै

file photo

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोटतर्फ लागेका छन् ।

शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि गठबन्धन छाड्ने निष्कर्ष निकालेर बालुवाटारबाट निस्केका प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतर्फ हिँडेका हुन् ।

प्रतिक्रिया दिनुहोस