बाजुरामा एक महिला मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १९ : ५४
बाजुरामा एक महिला मृत फेला

बाजुरा। बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।

जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस