पशुपतिको सत्तलमा एक महिला मृत फेला

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०८२, १५ : ०८
पशुपतिको सत्तलमा एक महिला मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस