काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ९० हजार मतपेटिकाको व्यवस्था
भ्रामक समाचार लेख्ने सेतोपाटीलाई निर्वाचन आयोगले गर्यो कावाहिको सिफारिस
अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
निर्वाचन आयोगद्वारा सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि जारी
चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
अब ढुक्कैसँग निर्वाचन हुन्छ: निर्वाचन आयोग