काठमाडौं । मंसिर ४ गते भएको आम निर्वाचनको अन्तिम नतिजा बुधबार घोषणा गरिँदैछ ।
सोहीअनुसार नेकपा माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभातर्फ समानुपातिकका ४३ सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकेको छ ।
माओवादीले आयोगमा प्रतिनिधिसभाका १४ सहित प्रदेशतर्फका समानुपातिकको सूची बुझाएको हो ।
आयोगले स्वीकृत गरिसकेको सूचीमा १४ प्रतिनिधिसभा सदस्य रहेका छन् भने प्रदेशसभातर्फ प्रदेश १ मा ४, मधेसमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४ , कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ३ समानुपातिक सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण