काठमाडौं । निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम नतिजा घोषणा गर्न लागेको छ ।
मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक र प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गर्न लागिएको हो ।
त्यसका लागि आयोगले साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
आयोगका अनुसार आज अन्तिम नतिजा घोषणा भएसँगै बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने