कृषि विकास बैंकको जागिरका लागि १९ जना सिफारिस

सफल खबर संवाददाता

बुधबार, २१ मंसिर २०७९, ०८ : ०३
कृषि विकास बैंकको जागिरका लागि १९ जना सिफारिस

काठमाडौं । कृषि विकास बैंकले नियुक्तिका लागि १९ जनाको नाम सिफारिस गरेको छ ।

लोकसेवा आयोगबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएकाहरुलाई पदपूर्ति समितिको मंगलबार बसेको बैठकले नियुक्तिका लागि सिफारिस गरेको हो । 

बैंकले प्राविधिक सेवाका कर्जा अधिकृत पदमा १९ जनाको नाम सिफारिस गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस