मन्त्री अधिकारी विमान उद्घाटन

विहीबार, १४ असार २०७५, १३ : ०७
मन्त्री अधिकारी विमान उद्घाटन

नेपाल वायुसेवा निगमद्वारा खरिद गरिएको वाइड बडी ३३० विमान त्रिभुवन विमानस्थलमा बिहीबार अवतरणपछि उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस