सुनसरी- ४ मा ज्ञानेन्द्र कार्की ४ मतले अगाडि

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, ०९ : ४०
सुनसरी- ४ मा ज्ञानेन्द्र कार्की ४ मतले अगाडि

विराटनगर । सुनसरी ४ को गणनामा रोचक तथा तीब्र प्रतिस्पर्धा देखिएको छ । धेरैबेरपछि अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थोरै मतले लिड गरेका छन् ।

पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत छ । एमालेका जगदीशप्रसाद कुसियैतको ३००६९ मत रहेको छ ।

दुईजनाबीच ४ मतको मात्र अन्तर छ । अहिले बराह १० को मात्र गणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस