सुनसरी- ४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की ८२ मतले पछाडि

सफल खबर संवाददाता

विहीबार, १५ मंसिर २०७९, ०७ : ४९
सुनसरी- ४ मा कांग्रेसका ज्ञानेन्द्र कार्की ८२ मतले पछाडि

मोरङ । सुनसरी- ४ मा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियत ८२ मतले अगाडि आएका छन्।

जारी मतगणनाअनुसार कुसियतले २९ हजार ७९४ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीले २९ हजार ७१२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस