वन्यजन्तु संरक्षणमा प्रदेश सांसद

बुधबार, १३ असार २०७५, १४ : ०९
वन्यजन्तु संरक्षणमा प्रदेश सांसद

चितवनको सौराहामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा बुधबार वन र वन्यजन्तु संरक्षणसम्बन्धी छलफलमा सहभागी प्रदेश–३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामासहित सांसद । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

प्रतिक्रिया दिनुहोस