अलपत्र फोहोर व्यवस्थापन केन्द्र

बुधबार, १३ असार २०७५, १४ : ००
अलपत्र फोहोर व्यवस्थापन केन्द्र

अलपत्र अवस्थामा रहेको वीरगन्जको नगवानमा निर्माण भइरहेको फोहोर व्यवस्थापन केन्द्र । ठेकदारको लापरवाहीका कारण तोकिएको समयमा काम पुरा हुन नसकेको परियोजनाका कर्मचारीको भनाइ छ । तस्बिर : बिजयकुमार महतो, पर्सा, रासस

प्रतिक्रिया दिनुहोस