हिलाम्मे बौद्ध स्तुपा सडक

बुधबार, १३ असार २०७५, १३ : ५६
हिलाम्मे बौद्ध स्तुपा सडक

सडकमा परेको खाल्डाखुल्डीका कारण वर्षामा हिलाम्मे भएको बौद्ध स्तुपा सडक । यहाँ अवलोकन गर्न आउने पर्यटकलाई निकै सास्ती भएपछि पयर्टकको चहलपहल घटेको छ । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रतिक्रिया दिनुहोस