काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । यससँगै राष्ट्रिय जनमोर्चाले बागलुङबाट पहिलो विजय हासिल गरेको छ ।
अन्तिम मत परिणामअनुसार केसीले २१ हजार ४५१ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार १८१ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमार्फत सरकार फासिस्ट दिशामा गयो: चित्रबहादुर केसी
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको केसीको आरोप