कास्की २ मा एमालेको अग्रता

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, २० : ३४
कास्की २ मा एमालेको अग्रता

काठमाडौं। कास्की क्षेत्र नम्बर - २ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले  ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस