रुपन्देही । रुपन्देही–३ मा मतगणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाँणले तीन हजार ९१९ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने