नेपाल–चीन व्यापार मेला

मंगलबार, १२ असार २०७५, १४ : ०६
नेपाल–चीन व्यापार मेला

चीनको सीमाक्षेत्र मुस्ताङको कोरलामा असार २ गतेबाट शुरु भएको नेपाल–चीन व्यापार मेला । मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेयपदार्थ, चाउचाउ, साबुन, च्याङग्रा, भेडा, चौँरी, फर्निचरलगायत निर्माण सामग्री र नेपाली उत्पादन चाउचाउ, हस्तकला, चाँदिका भाडा, गलैँचा पस्मिना र यार्सागुम्बाको व्यापार हुने गरेको छ । तस्बिर : निरज थकाली, ठिनी(मुस्ताङ), रासस

प्रतिक्रिया दिनुहोस