दाङ-१ मा मेटमणि चौधरीको अग्रता

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, १६ : ३४
दाङ-१ मा मेटमणि चौधरीको अग्रता

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । 

सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् ।  यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।  

प्रतिक्रिया दिनुहोस