काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् ।
३२८७ मत गन्दा उनले ८१८ मत पाएका छन् भने राप्रपाका रवीन्द्र सिंहको पछिपछि रहेका छन् ।
मिश्रले ७३६ मत पाएका छन् । यस्तै एमालेका किरण पौडेलले ४९४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ५२६ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, ११ : ३५
लेखकबाट थप