ओलीले भक्तपुरबाट गरे मतदान

सफल खबर संवाददाता

आइतबार, ०४ मंसिर २०७९, १२ : ५६
ओलीले भक्तपुरबाट गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् ।

उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।