काठमाडौं । सरकारले मंसिर ४ र ५ गते उद्योग कलकारखाना, निजी प्रतिष्ठान र कार्यालयहरुमा समेत बिदा दिन निर्देशन गरेको छ ।
गृह मन्त्रालयले नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, यातायात व्यवसायी राष्ट्रिय महासंघलगायतका सरोकारवाला निकायलाई बिहीबार पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
यसअघि मंसिर ४ गतेको आम निर्वाचनका लागि सरकारले ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोहीअनुसार निजी क्षेत्रमा पनि बिदा दिन सरकारले भनेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ मंसिर २०७९, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सातामा दुई दिन बिदाको निर्णय आजदेखि लागू, कार्यालय समय पनि परिवर्तन
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा