विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शासन प्रणाली परिवर्तन गर्ने विषय हतारिएर गर्ने कुरा नभएको बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले शासन प्रणाली भन्दा पनि व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।
‘व्यवहार उही, मान्छे उही, प्रवृत्ति र आचरण उही भएपछि जुनसुकै शासन प्रणाली आएपनि हुने केही होइन, त्यो व्यवहारले असर गर्छ’, अध्यक्ष ओलीको भनाइ छ । उनले सत्ता गठबन्धन २० वर्षसम्म रहने भन्ने कुरा असम्भव रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने भएकाले खरानीको डल्लोजस्तो हुने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० कार्तिक २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता