लोकसेवाले खुलायो विज्ञापन, २८२ जना माग (विज्ञापनसहित)

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, ०८ : १८
लोकसेवाले खुलायो विज्ञापन, २८२ जना माग (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक,  खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो । आयोगले करीब २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

हेर्नुस् सूचना :

प्रतिक्रिया दिनुहोस