पाेखरा । गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।
खड्काकाे जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पाेखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेकाे निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीकाे आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेकाे आराेप छ ।
दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएकाे थियाे । अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती