एजेन्सी । टी–२० विश्वकपको दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्डबीचको खेल एडिलेड मैदानमा जारी छ । इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गरेको थियो । भारतले १६९ रनको लक्ष्य दिएको छ।
शीर्ष क्रमका ब्याट्सम्यानमा विराट कोहलीले मात्रै प्रदर्शन गरे । उनले ५० रन बनाए । हार्दिकसँग ६१ रनको साझेदारी भयो। हार्दिकले पनि उत्कृष्ट अर्धशतक प्रहार गरे ।लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ ओभरमा बिना विकेट गुमाएर ६३ रन बनाएको छ। जोस बटलर र एलेक्स हेल्स क्रिजमा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी–२० विश्वकपमा १२ म्याचपछि भारतको हार
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
टी–२० विश्वकप : स्कटल्यान्डविरुद्ध ७ विकेटले जित्यो नेपाल
टी–२० विश्वकप: नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित