काठमाडौँ । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मत दिन आग्रह गरेका छन्। लौहपुरुष गणेशमान सिंहको १०८औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित आयोजित कार्यक्रमम बोल्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भबिष्यलाई हेरेर मतदान गर्नुपर्ने बताए। ‘मतदान भनेको भविष्यको भलाइका लागि हो। पार्टी र उम्मेदवारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला’, नेता सिंहले भने।
कार्यक्रममा उनले गणेशमान सिंहको योगदानलाई स्मरण गर्दै सिंहको त्याग र योगदानलाई सबैले मनन गर्नुपर्ने बताए। नेता सिंहले गणेशमानले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि ६० वर्षको सक्रिय राजनीतिमा तीन दशक जेलजीवन र निर्वासनमा बिताएकोसमेत स्मरण गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह