बिष्णुकुण्डमा पौडी खेल्दै

आइतबार, १० असार २०७५, १५ : ३७
बिष्णुकुण्डमा पौडी खेल्दै

भक्तपुरको मध्यपुरथिमि–४ स्थित नेपाल कोरिया मैत्री अस्पताल अगाडिको हालै पुनः निर्माण गरिएको बिष्णुकुण्ड(पोखरी)मा पौडी खेल्दै स्थानीयवासी । तस्बिर : रत्न श्रेष्ठ, रासस

प्रतिक्रिया दिनुहोस