काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले सार्वजनिक गरेको वाचा पत्र निर्जीव अक्षरहरूको दस्ताबेज मात्रै नभएको बताएका छन् । उनले त्यसलाई सजीव बनाउनका निमित्त पार्टीले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले वाचापत्रसहित भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने कागज र ल्याप्चे गराउन सक्ने बताए । ‘वाचापत्रसहित हाम्रा उम्मेदवारहरूले भोट माग्न जाँदा मतदाताले चाहनु हुन्छ भने हस्ताक्षर लिन सक्नुहुन्छ । ल्याप्चे र कागज गराएर राख्न सक्नुहुन्छ’, उनले भने, ‘जनतासँग बोलेको कुरा पुरा हुनुपर्छ ।’
उनले पछिसम्मको सोच बनाएर वाचापत्र तयार गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'