काठमाडौं । तिहारअघि अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार १४.३५ अंकले बढेर १८५८.४९ को विन्दुमा उक्लिएको छ । आज २२१ कम्पनीका ५१ करोड ६८ लाख तीन हजार ४८३ रुपैयाँ बराबरका १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक ११.०५, विकास बैंक ३३.६५, वित्त कम्पनी ४.९१, जलविद्युत समूहको उपसूचक १८.९५, जीवन बीमा ३९.०५, उत्पादन तथा प्रशोधन १०.५४, माइक्रोफाइनान्स २९.५०, निर्जीबन बीमा ९०.०९, अन्य समूहको उपसूचक ११.८५ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ कार्तिक २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार