राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

एजेन्सी

शनिबार, ०५ कार्तिक २०७९, १९ : ५६
राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको ‘मूल स्थिति’लाई समर्थनसहित पारित गरेको छ ।जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ ।

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् ।

योसँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस